जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
“बैङ्कमा पैसाको थुप्रो बढेको बढ्यै” (सुस्त आर्थिक गतिविधि, बढ्न नसकेको बजार माग, ४२ प्रतिशत मात्र क्षमतामा उद्योग सञ्चालन र उकालो लाग्न नसकेको सेयर बजारले कर्जा प्रवाह बढेन ।) –...