दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि हुँदा सरकार किन मौन ?
- भाद्र ८, २०८३
- शुक्र
दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धिले सर्वसाधारण जनताको ढाड भाँचेको छ । छिमेकी देश भारतबाट आयात हुने चिनी, दाल, चामल, खाने तेललगायतको मूल्य गत चैतको तुलनामा एक तिहाइसम्म बढ्यो ।...