अनावश्यक ठाउँमा बजेट प्रयोग नगरियोस्
- पुष २५, २०८१
- विष्णुसुन्दर गोसाई, भक्तपुर ।
सरकारी बजेट कहीँ उपयोग नहुँदा फ्रिज हुने गर्छ भने कहीँ बजेट उपयोग गर्ने नाममा अनावश्यक ठाउँमा पनि प्रयोग हुने गर्छ । अनावश्यक ठाउँमा प्रयोग हुनु पनि दुरुपयोगजस्तै हो ।...