भिजिट भिसाका नाममा सरकारले नै मानव बेचबिखन गरिरहेको किन होइन ?
- श्रावण २५, २०८३
- शुक्र
पैँतीस वर्षयता वैदेशिक रोजगारीको नाममा नेपाली युवालाई विदेश पठाउने कार्य नेपाली काङ्गे्रसले सुरु गरेको हो । यसलाई एमाले, माओवादी, राप्रपा, मधेशवादी दल हुँदै रास्वपाको वर्तमान सरकारले समेत निरन्तरता दियो...