समयमै सम्बन्धित निकायको ध्यान जाओस्
- कार्तिक १७, २०८२
- शम्भु प्रजापति
अद्भूत कलात्मक सौन्दर्यले भरिपूर्ण र विश्वमै अब्बल स्तरको वास्तु विज्ञान र प्रविधि अपनाएर हाम्रो पुर्खाले बनाएको ङातापोल्हँ/सिद्धिलक्ष्मी मन्दिर आफैमा एक अद्वितीय सम्पदा हो । भक्तपुर नगरको मध्य भाग, टौमढीमा...