शिक्षा प्रणाली समानतामूलक हुनुपर्ने
- भाद्र २३, २०८२
- श्रीराम श्रेष्ठ
नेपाल समाजवादउन्मुख राज्य हो भन्ने कुरा हाम्रो संविधानले स्पष्ट रूपमा उल्लेख गरेको छ । समाजवादी दृष्टिकोणअनुसार शिक्षा सबै नागरिकको आधारभूत अधिकार हो र राज्यको मूल जिम्मेवारी भनेको यसलाई निःशुल्क,...