अझै व्यवस्थित गर्ने हो कि ?
- जेष्ठ १४, २०८२
- एक पाठक, दैलेख
‘सुन्नेलाई सुनको माला भन्ने बेला टुप्लुक्क आइजाला’ दन्त्यकथाको सङ्गालो पढिसकेपछि अन्त्यमा आँखा लाग्ने शब्द । सुनेको भक्तपुर आउने अवलोकन गर्ने जिज्ञासुहरूको आदर्श नगर भक्तपुर । हेर्दा सफा सुग्घर, पाइलैपिच्छे...