आश्वासन होइन नगद देऊ सरकार
- पुष २०, २०७६
–सुरजसिंह आफूले चिनी उद्योगहरूलाई बेचेको उखुको मूल्य भुक्तानी वर्षौंदेखि नपाएर आन्दोलित भएका र केन्द्र सरकारको ध्यानाकर्षित गर्न काठमाडौँ आएका सर्लाहीका उखु किसानहरूको माग सरकारले तत्काल समाधान गरिदिनेभन्दा फेरि आश्वासनमै...