नीलबारही मन्दिर परिसर संरक्षण गर्नु आवश्यक
- बैशाख २५, २०८२
- शम्भु प्रजापति
भक्तपुर बोडे टिगनीस्थित एक प्रख्यात धार्मिक ऐतिहासिक सम्पदाको स्थल नीलबारही मन्दिर परिसरको संरक्षणमा सम्बन्धित निकायको उदासिनतालाई लिएर स्थानीय समुदायको चासो हुनु स्वाभाविक र सराहनीय छ । विभिन्न अनलाइन सञ्चारमाध्यमले...