काम सुस्त ः प्रचारमा छलाङ
- फाल्गुन ५, २०७५
– गोपाल नगरकोटी सरकारको नेतृत्व गर्ने दल होस् या अन्य कुनै पनि दलका नेता, मन्त्रीहरूले देश र जनताको सेवा र पक्षमा काम गर्नुपर्छ । भएको कामलाई जनतामाझ पु¥याएर सुसूचित पार्नुपर्छ ।...
– गोपाल नगरकोटी सरकारको नेतृत्व गर्ने दल होस् या अन्य कुनै पनि दलका नेता, मन्त्रीहरूले देश र जनताको सेवा र पक्षमा काम गर्नुपर्छ । भएको कामलाई जनतामाझ पु¥याएर सुसूचित पार्नुपर्छ ।...
– मेरिना शाक्य पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेको सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनपछि राजनीतिक क्रमभङ्ग गरी समाजवादको नयाँ यात्रा सुरु भएको बताए । नेकपा आक्रामक ढङ्गले र समाजवाद स्थापना...
–वीरमान तामाङ हामी सबैलाई थाहा छ – जाँड रक्सी पिउनु स्वास्थ्यका लागि लाभदायक छैन । रक्सी खराब पेय हो भन्ने जाँदाजाँदै पनि विश्वभर रक्सी पिइन्छ । रक्सीप्रतिको मानवीय आशक्ति उदेकलाग्दो पनि...
–प्रकाश वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार गत फागुनदेखि पुस मसान्तसम्म १० महिनामा विदेशमा ज्यान गुमाएका ७८८ युवाका परिवारलाई सरकारले ४८ करोड ४१ लाख रूपैयाँ क्षतिपूर्ति दिइसकेको छ । त्यस्तै विगत...
–हर्षबहादुर केसी साम्राज्यवादी अमेरिका तथा उसका पिछलग्गू देशका शासकहरूले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेर हिंसात्मक गतिविधि मचाउने बीउ छरेपछि भेनेजुयलाको वर्तमान राजनीतिक स्थितिबारे संसारका मुलुकमा चर्चा परिचर्चा हुनु स्वाभाविक...
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रिय नगरपिताहरू ! हाम्रा प्राचीन नगरहरूको विकास हुँदा आजका मोटर र ट्रकहरू थिएनन् । साथै हाम्रा नगरका जनसङ्ख्या पनि थोरै–थोरै थियो । थाहा पाएर वा नपाएर हामी...
कम्युनिष्टहरू देशभक्तमात्र होइन अन्तर्राष्ट्रावादी हुन्छन् । विश्वको कुनै पनि मुलुकमा शोषित पीडित जनताको पक्षमा हुने आन्दोलन र सङ्घर्षमा उनीहरू समर्थन गर्छन् र ऐक्यबद्धता जनाउँछन् । कम्युनिष्टहरू एउटा देशले अर्को देशमाथि गर्ने...
– मेरिना शाक्य ओली सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपना त बाँड्यो । तर, त्यसको आधारबारे स्पष्ट पारिएको छैन । प्रधानमन्त्री केपी ओलीले शनिबार सिरहाको एक कार्यक्रममा पाँच वर्षभित्र देश...