गाईजात्रालाई आलोचनाको स्वतन्त्रताको रूपमा मनाऔँ
- श्रावण ३०, २०७६
– संवेग नेवा यस वर्षको गाईजात्रा सङ्घारमै आएको छ । हरेक वर्ष भाद्र कृष्णपक्षको प्रतिपदा तिथि अर्थात् जनैपूर्णिमाको भोलिपल्टको दिन गाईजात्रा मनाउने परम्परा छ । गाईजात्राको मुख्य दिन प्रतिपदादेखि अष्टमीसम्म विभिन्न...