भ्रष्ट र अपराधीहरूलाई संरक्षण गर्नु जनवाद होइन
- बैशाख २४, २०७६
–बोधबहादुर नेपाली सत्तारुढ पार्टी नेकपाका नेताहरूले जनवादी क्रान्ति पूरा भइसकेको र अब समाजवादतर्फ अगाडि बढ्नुपर्ने बोलेको समाचार सुनेर धेरैलाई अब त नेकपाका नेताहरू सही लाइनमा आउन लागेको हो कि...