खानेपानीका कर्मचारीहरू जिम्मेवार हुनुपर्ने
- जेष्ठ ३१, २०८२
- एक पीडित नागरिक
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखाको खानेपानी समस्या र कर्मचारीको लापरबाहीबारे बेलाबखत जनगुनासो आइरहेको छ । सङ्घ संस्थाका कर्मचारीहरूको लापरबाहीले नै संस्थाको बदनाम भएको गुनासो पनि बेलाबखत आउँछ ।...