सुखी नेपाली मीठो सपनामात्रै
- जेष्ठ १, २०७६
–हर्कबहादुर केसी आमूल परिवर्तन नभएसम्म ‘सुखी नेपाली र समृद्ध नेपाल’ भन्ने सरकारको नाराले पूर्णता पाउनेछैन । सत्तारुढ दलका नेता र मन्त्रीहरू गर्जेर, सत्तासीन दलका नेता, सांसद र कार्यकर्ताहरूले सरकारको प्रशंसा...