पुँजीवादी व्यवस्था स्वीकारेर समाजवाद नआउने
- चैत्र २४, २०७५
–मेरिना शाक्य संविधानमा समाजवादउन्मुख देशको कुरा उल्लेख छ । तर सरकार संविधानमा उल्लेख भएअनुसार समाजवादउन्मुख देश बनाउन अघि बढेको देखिंदैन । हाल बनेको संविधान, सरकारद्वारा सार्वजनिक गरिएको सरकारी नीति तथा कार्यक्रम...