प्राकृतिक क्षतिबाट सचेत होऔँ !
- जेष्ठ ११, २०८२
वर्षात्को समय सुरु भएको छ । गत वर्षभन्दा अधिक वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन् । खोला किनार र पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन आह्वान गरिएको...
वर्षात्को समय सुरु भएको छ । गत वर्षभन्दा अधिक वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन् । खोला किनार र पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन आह्वान गरिएको...
महालेखा परीक्षकको कार्यालयले ६२ औँ वार्षिक लेखापरीक्षण प्रतिवेदन वैशाख ३१ गते सार्वजनिक ग¥यो । प्रतिवेदनमा ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ बेरुजु रहेको उल्लेख छ ।...
नेपाली समाजमा एउटा भनाइ स्थापित छ – ‘सरकारी काम कहिले जाला घाम ।’ यसको अर्थ सरकारी काम झाराटार्ने, ढिलो हुने भन्ने हो । यसको एउटा ज्वलन्त उदाहरण भएको छ...
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल खण्ड सडक विस्तारको कार्य भइरहेको सर्वविदितै छ । केही दिनअघि पूर्वमनसुनी वर्षा हुँदा राजमार्गको पँलासे–साँगा सडक खण्ड हिलाम्मे हुँदा गाडी एकतर्फीमात्र चलाउनुपरेको थियो । ट्राफिकले गाडीलाई...
मन्त्रिपरिषद्बाट हुने कतिपय नीतिगत निर्णय नै भ्रष्टाचारको कारण बनिरहेको छ । मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने कानुनी बन्दोबस्तको कारण नेपालमा ठूला भ्रष्टाचारका काण्डहरू...
भक्तपुर बोडे टिगनीस्थित एक प्रख्यात धार्मिक ऐतिहासिक सम्पदाको स्थल नीलबारही मन्दिर परिसरको संरक्षणमा सम्बन्धित निकायको उदासिनतालाई लिएर स्थानीय समुदायको चासो हुनु स्वाभाविक र सराहनीय छ । विभिन्न अनलाइन सञ्चारमाध्यमले...
शिक्षकलाई निजामतीसँग तुलना गर्ने र निजामती सरह हुनुपर्छ भन्ने आवाज सही होइन । यस धारणा र भनाइप्रति असल, इमानदार र कर्तव्यनिष्ठ शिक्षकहरूले सदा आलोचना गर्दै आइरहेको यहाँहरूलाई विदितै छ...
बहुदलीय व्यवस्था पुनःस्थापनापछिका सरकारहरूले सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरू निजीकरण गर्दै छन् । जनताको सम्पत्ति केही व्यक्तिको हातमा दिनु निजीकरण वा पुँजीवाद हो । नेपालमा आफूलाई कम्युनिस्ट दाबी गरेका दलहरूसमेतले...