दोषीमाथि कारबाही होस्
- फाल्गुन २, २०८१
- ईश्वरा श्रेष्ठ, सूर्यविनायक नगरपालिका–२, भक्तपुर
मेलम्चीको पानीले काठमाडौँ बबरमहल जलमग्न भयो । त्यसबाट तीन सत्न्दा बढी घरहरू डुवानमा परी प्रभावित भए । आवतजावतसमेत बन्द भए । दिउँसो परेकै कारणले यसबाट मानवीय क्षति हुन पाएन...