कर नतिर्ने उद्योगहरू किन बन्द नगर्ने ?
- फाल्गुन २५, २०८१
- देवहरि प्रधान
भक्तपुर नगरपालिकाले वर्षौँदेखि कर नतिर्ने उद्योगहरूमा तालाबन्दी गरेको थाहा भएको छ । भक्तपुर औद्योगिक क्षेत्रमा स्थापित केही उद्योगहरूले लामो समयदेखि कर नतिरेको हुँदा तालाबन्दीको अवस्था आएको नगरपालिकाले जनाएको छ...