जालसाजी लेखनदासलाई कारबाही किन भएन ?
- पुष १८, २०८१
- समिर, तालाक्व
पञ्चायतकालमा कतिपय लेखनदासहरू जालीफटाहाहरूको चङ्गुलमा परेर सर्वसाधारण जनताको घरखेत झ्वाम पार्ने काम गर्थे । त्यतिबेला जाली काममा संलग्न कतिपय लेखनदास जनताको कारबाहीमा परेका थिए । बहुदल पुनःस्थापना भएको ३५...