कमलपोखरीको सुनुवाइमा ढिलाइ
- चैत्र १६, २०८०
- नरेश, काठमाडौँ
सर्वोच्च अदालतमा ‘थ बहि’ कमलपोखरीमा बनेको छायादेवी कम्प्लेक्सको चैत २० गतेको पेशीबारे विभिन्न पत्रपत्रिकाले समाचार प्रकाशित गरेका छन् । सो पत्रिकाले वर्तमान सरकारका मन्त्रीले नै छानबिन गर्ने भनेर जनताको...