नेपाल विद्युत् प्राधिकरणको भूमिगत केवल कार्यबारे
- माघ १९, २०८०
- एक भक्तपुरवासी
दुईतीन महिनादेखि ‘भक्तपुर नगर’ को ठाउँठाउँ (वडावडा) मा सडक बिगार्दै भूमिगत तार बिछ्याउने काम चिप्लेकीराको चालमा गरिँदै छ । नेपाल विद्युत् प्राधिकरणले ‘भूमिगत केवल कार्य’ हुँदै छ भन्ने बोर्ड...