पार्टीमा पदको निम्ति होइन सिद्धान्तको बहस आवश्यक
- मंसिर २६, २०८०
- शरद् मरहत्तो
सिद्धान्त र विचार, कार्यनीतिबारे पार्टीभित्र आलोचना, प्रत्यालोचना हुन्छ, हुनुपर्छ । आलोचना र विरोध फरक फरक पाटा हुन् । पार्टीभित्र देखिएका कमी कमजोरी औँल्याउन, कमजोरी सुधार अघि बढ्न आलोचना, प्रत्यालोचना...