सरकारको कारण युवाहरू बिदेसिन बाध्य
- माघ ८, २०८०
- गोपाल नगरकोटी
सरकारले सन्तुलित विकासको अभियान थालेर रोजीरोटीको व्यवस्था गरेको भए नेपाली युवाहरू विदेश जानु पर्दैनथ्यो; अरुको दासी बनेर या अरुको उठबसमा बसेर काम गर्नु पर्दैनथ्यो । सरकारले गाउँठाउँमा विकास नपु¥याउँदा,...