तराईका जनता जालीफटाहाबाट पीडित
- कार्तिक १५, २०८०
- रामजनम साह
नेपालको तराई मजदुर र किसानहरूको क्षेत्र हो । त्यहाँका जनता सरकारबाट मात्र होइन स्थानीय शोषक, सामन्त, जमिनदार, जालीफटाहा, प्रतिक्रियावादी र पुँजीपतिहरूबाट पीडित छन् । तराईमा खोलिएका मधेसवादी भनिने राजनीतिक...