साम्राज्यवादी शक्तिहरूलाई भाडाको सिपाहीँ दिलाउने फासीवादी चालको विरोध गरौँ
- आश्विन ४, २०८०
- – एक सचेत नागरिक
गणतन्त्र भनेको राजतन्त्र, निरङ्कुश राजतन्त्र र देशको शक्ति केन्द्रीकरणको विरोध हो । राजतन्त्रको अन्ततिर पञ्चायती निरङ्कुशतन्त्रकै कारण गणतन्त्र र सङ्घ राज्यलाई जनताले स्वीकारेका थिए । तर, आज शिक्षक सङ्गठनको...