खासाङखुसुङ खोला सफाइ अभियान चासो, बुझाइ र वास्तविकता
- असार १४, २०८३
विगत केही दिनहरूमा विभिन्न सामाजिक सञ्जालहरूमा खासाङखुसुङ खोला सफाइ गर्ने क्रममा रुखहरू कटान गरिएको विषयलाई लिएर आदरणीय नगरवासी साथीहरूले निकै चासो र चिन्ता व्यक्त गरेका छन् । वातावरण संरक्षणप्रति...