ख्वप विश्वविद्यालय स्वीकृति दिन किन ढिलाइ ?
- असार २२, २०८०
- प्रशन्ना सुवाल
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्न भक्तपुर नगरपालिका प्रतिबद्ध छ । भक्तपुर नगरपालिकाबाट हरेक वर्ष नयाँ आर्थिक नीति तथा कार्यक्रम, बजेट विनियोजनको लागि नगरवासीहरूसँग राय, सुझाव सङ्कलन गर्दै...