विद्युत् ट्रिपिङका कारण उपभोक्ता समस्यामा
- असार २९, २०८०
- कुलबहादुर क्षेत्री, चानपा
पूर्वसूचनाबिना विद्युत् जाँदा भक्तपुरका उपभोक्ता पनि समस्यामा परेका छन् । पहिले अन्य जिल्लामा मात्र यस्तो समस्या सुनिएको थियो । केही दिनदेखि दैनिक १५–२० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती)...