भावावेग भनेर पद, प्रतिष्ठा र इज्जतको ख्याल नगर्ने ?
- असार २७, २०८०
- मनमती मजर्हन
मानिस जन्मने बित्तिकै क्रान्तिकारी र नेता मन्त्री हुँदैन । पढ्दै, अध्ययन गर्दै, काम गर्दै जाँदा सर्वसाधारण नागरिक पनि कर्मचारी, कार्यकर्ता, सांसद, मन्त्री नेता हुनसक्छन् । उनीहरूमध्ये कसैले पनि गल्ती...