सार्वजनिक सम्पत्ति हाम्रो होइन र ?
- माघ १९, २०८२
- सत्य सुवाल
भक्तपुरको देको मिवा–इतापाखे आयोजनाअन्तर्गत हालै सम्पन्न कालोपत्रे सडकले स्थानीयवासीमा विकासप्रति आशा जगाएको थियो । तर, सडक बनेको छोटो समयमै देखिन थालेका अव्यवस्थाले उक्त आशा क्रमशः निराशामा बदलिँदै गएको छ...