कुनै पनि भ्रष्टाचारी कारबाहीमा पर्नुपर्छ
- जेष्ठ २, २०८०
- – गौरव प्रधान
देशमा आमूल परिवर्तनको निम्ति स्थापना भएको नेपाल मजदुर किसान पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रिय जनजीविकाका साथै भ्रष्टाचारविरोधी आन्दोलन गर्दै आएको कम्युनिस्ट पार्टी हो । विसं २०२५ साउन २ गते नेमकिपाको जनवर्गीय...