स्वच्छ छवि भए समाज बदल्न गा¥हो नहुने
- आश्विन ६, २०७९
- मेरिना शाक्य
देशलाई कति वर्षमा कहाँ पु¥याउने भन्ने कुरा सत्तासीन दलकै नेताहरूको हातमा हुन्छ । देशको विकास गरेर जनताको जीवन सुनिश्चित बनाउने या देशको हालत खराब स्थितिमा पु¥याउने भन्ने कुरा तिनै...
देशलाई कति वर्षमा कहाँ पु¥याउने भन्ने कुरा सत्तासीन दलकै नेताहरूको हातमा हुन्छ । देशको विकास गरेर जनताको जीवन सुनिश्चित बनाउने या देशको हालत खराब स्थितिमा पु¥याउने भन्ने कुरा तिनै...
मृतकका परिवारलाई किरिया खर्च वितरण भन्ने समाचार प्रकाशित भयो । (नेपाल समाचार पत्र, सोमबार असोज ३, २०७९) । जिल्ला प्रशासन कार्यालय अछामले पहिरोमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई किरिया...
देशघाती नागरिकता विधेयक खारेजीको माग गर्दै ३१ भदौमा काठमाडौँको रत्नपार्कबाट भएको जुलुसमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता, समर्थक, पार्टीका अग्रज, विभिन्न विद्यालयका शिक्षक, कर्मचारी देशभक्त पक्ष सबैको सहभागिता थियो...
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र हाल ख्वप अस्पतालमा रुपान्तरण भइसकेको छ । यो अस्पतालले दिनको ६÷७ सय बिरामीहरूको स्वास्थ्य परीक्षण गरिरहेको छ । भक्तपुरका बिरामी भक्तपुरमै स्वास्थ्य परीक्षण गराउनुपर्ने...
अहिले मुलुकमा देखिएको राजनीतिक विकृतिको मुख्य कारण सत्तामोह र व्यक्तिगत स्वार्थ हो । सत्ता पाउने भएपछि सत्तारुढ दलका नेताहरू सिद्धान्त र विचार बन्धक राखी दलगत र व्यक्तिगत स्वार्थमात्र नलागी विदेशी...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतको गोटी भएको आरोप खेप्दै आएका छन् । उनका विभिन्न क्रियाकलापले यस्तो आरोपको पुष्टि गर्दछ । केही महिनाअघि अध्यक्ष प्रचण्डले भारतको भ्रमण गरेर...
माक्र्सवादी ज्ञान केन्द्रले आइतबार काठमाडौँमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रम ग¥यो । कार्यक्रममा आफूलाई कम्युनिस्ट भनिने सत्तासीन शीर्ष नेताहरू सरिक भए र आ–आफ्नो विचार व्यक्त गरे । ती...
सङ्घीय र प्रदेशको निर्वाचनको मिति तोकिसकेपछि पनि संसद् चालु नै छ । २०७४ सालको असोज २९ मा बन्दसूची पेस हुने भएकोले असोज २८ मा बसेको बैठकले सांसदहरू बिदा भए...