हनुमानघाट (खो¥ह) को वातावरण सुधार र संरक्षणको जिम्मा कसको हो ?
- असार १९, २०८२
- एस. एन. दुवाल, भक्तपुर
हनुमानघाट (खो¥ह) स्थित पाँचाख्योमा शनिबार वृक्षरोपण गरेको समाचार ‘मजदुर’ दैनिक मार्फत थाहा पाएँ । यो खुसीको खबर हो । निश्चय पनि वृक्षरोपणले वातावरण स्वच्छ र सुन्दर बनाउँछ । तर,...