चुनावी घोषणापत्रअनुसार काम नगर्ने शासक दलहरूलाई नयाँ पुस्ताले पाखा लगाउनुपर्ने
- मंसिर १६, २०८२
- शुक्र
कम्युनिस्ट नामधारी एमाले अध्यक्ष केपी ओलीले झुटको खेती गरिरहेका छन् । राजाले गरेको पञ्चायती चुनाव बहिस्कार गरेको एमाले पछि चुनाव बहिस्कार गल्ती भएको महसुस गरी अन्ततः पञ्चायती चुनावमै होमिएको...