नेमकिपा भक्तपुरमात्र हेर्छ भन्नेहरूलाई जवाफ
- चैत्र १२, २०७८
- –अटल शर्मा
माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्गनिर्देशक सिद्धान्त मानी नेमकिपाको स्थापना वि.सं.२०३१ मा भएको हो । कामदार वर्गको पक्ष र साम्राज्यवादी तथा विस्तारवादी शक्तिको विपक्षमा आवाज उठाउने नेमकिपा २०३६÷३७ को...