सरकारहरूको गठन र विघटन के देश खरानी बनाउन हो र ?
- भाद्र ३०, २०८२
- शुक्र
गोलीले युवा ढलिसकेपछि मात्र गृहमन्त्रीले सुरक्षा बैठक बोलाएको समाचार प्रकाशित भयो । जनअसन्तुष्टि छताछुल्ल भएको समयमा मन्त्रालयमा बसेर जनताको समस्या समाधान गर्नुपर्ने जिम्मेवार निकायका गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख नै...