आह्वान होइन, सरकारको प्रोत्साहन आवश्यक
- मंसिर २६, २०७८
- बोधबहादुर नेपाली
वर्तमान सरकारका मन्त्रीहरूले खासै उल्लेखनीय काम गरेको देखिएको छैन । तर, उनीहरू जनसमुदायको बोलीलाई आफ्नो बोली बनाउन भने माहिर छन् । मोबाइल फोनको आयातमा मात्र देशको अरबौँ रुपैयाँ बाहिरिरहेको...