नेका नेताहरूको झगडाः …लाई भन्दा देख्नेलाई लाज
- चैत्र २८, २०७७
- कुमार योञ्जन
शुक्रबार एउटा सार्वजनिक कार्यक्रममा नेपाली काङ्ग्रेसका दुई जना नेताहरू शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच मञ्चमै भनाभन भएको श्रव्यदृश्यको खुब प्रचार भयो । सयौँ मानिससामु नेताहरूले देखाएको यस्तो चर्तिकला देख्दा...