बीच बाटोमा मोटरसाइकल रोकेर गफ गर्नेलाई के भनूँ र खोइ !
- फाल्गुन १८, २०७७
- एक नागरिक
मोटर र मोटरसाइकल लाइसेन्स दिँदा सम्बन्धित कार्यालयहरूले चालकहरूलाई आवश्यक साधारण नियम र नागरिक भावनाबारे जानकारी नदिएको हो कि भन्ने शङ्का लाग्दै छ– साधारण जनतालाई ¤ सोमबार बिहान ठीक १०...