एमसीसी सम्झौता खारेज गर्नुपर्छ
- फाल्गुन ९, २०७७
- हर्षबहादुर केसी
नेकपाका उपनेता एवम् पूर्वसभामुख सुवास नेम्वाङ कानुनका ज्ञाता हुन् । देशको कानुनका ज्ञाता नेम्वाङले विराटनगरमा आयोजित जनसभामा प्रधानमन्त्री केपी ओलीलाई आफ्नै दलका नेताहरूले काम गर्न नदिएको उदाहरण एमसीसी सम्झौताको...