श्रमिक जनताको अखबारको लागि शोषक वर्गले विज्ञापन दिँदैन
- माघ १८, २०७७
- सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका
विस्तारवाद र साम्राज्यवादको विरूद्ध निरन्तर आवाज उठाउने नेपालमा कुनै पत्रिका छन् भने ‘श्रमिक’ र ‘मजदुर’ नै हुन् । विज्ञान र प्रविधिले ‘श्रमिक’ र ‘मजदुर’लाई नेपालमा मात्र होइन विश्वको कुनै पनि...