जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
- विश्वराम प्रजापति
भक्तपुर नगर एउटा जीवित सङ्ग्रहालय हो । पुर्खाले बनाएर सुम्पेका थुप्रै मूर्त अमूर्त सम्पदाहरू यहाँ सजिएका छन् । यी सम्पदाहरू ज्ञान, विज्ञान, प्रविधि, सभ्यता, कला, संस्कृति, प्रकृति, कूटनीति, इतिहास,...