खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्न देशको कला र संस्कृति हाम्रो अमूल्य सम्पत्ति
- बैशाख २३, २०८१
भक्तपुर, २२ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगिता शनिबार भक्तपुर नपा वडा नं. १ भार्वाचो (कुथुबही) मा एक समारोहबिच सम्पन्न भयो । गुँला बाजा प्रतियोगितामा...