‘हाम्रा मूर्त र अमूर्त सम्पदाहरू देशकै अमूल्य सम्पत्ति हुन्’
- जेष्ठ २, २०८१
- सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका
सांस्कृतिक नगर, जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाले त्रिभुवन विश्वविद्यालयको सहयोगमा इतिहास, संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । वैशाख ४ गतेका दिन...