भक्तपुरका असुरक्षित अभिलेख– ४
- माघ १८, २०७८
- डा. पुरुषोत्तमलोचन श्रेष्ठ
तुलाछेँ टोलको त्रिपुरसुन्दरी देवगृहको उत्तराभिमुख पाटी सामुन्नेको बाटोको दक्षिण किनारमा भुइँमा धसिएर रहेको पत्र त्यस अवस्थाको यस ढुङ्गेपत्रमा अहिले देखिने वा पढ्न सकिने जति भाग यस्तो छ– १…….संङाच्छेया, चिकुटिन...