ठडिँदै भूकम्पले भत्काएको काष्ठमण्डप
- मंसिर ८, २०७८
- पूर्णप्रसाद मिश्र
विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । केही दिनमा...