नीलबाराही सम्पदा संरक्षणमा श्रमदान संस्कृति
- असार २४, २०८२
- विशाल
सांस्कृतिक तथा प्राकृतिक सम्पदाको क्षेत्र नीलबाराहीमा पहिरोमा कारण खतरामा परेको बिसौँ वर्षदेखि देख्दै आएको हो । तर सम्बन्धित निकायबाट पाइप ठोक्ने, वृक्षारोपण गर्नेलगायतका भूक्षय रोकथामका सानातिना पहलबाहेक केही भएको...