नवदुर्गा देवगणको देवाली पूजा सम्पन्न
- जेष्ठ २८, २०७८
- – नारायणमान वनमाला
भक्तपुर, २७ जेठ । भक्तपुर नगरको ऐतिहासिक नवदुर्गा भवानीको देवाली पूजा (स्वं छा) कोभिडको कारण यस वर्ष औपचारिकतामा सीमित गरी बिहीबार सम्पन्न भयो । यस वर्षको नवदुर्गा देवगणको जात्रा आठ दिनपछि...