ऐतिहासिक सांस्कृतिक नगरी नगदेशको एक चर्चा
- फाल्गुन १२, २०७७
- कृष्णकुमार प्रजापति
बाग्मती प्रदेश भक्तपु्र जिल्लाको पश्चिम भेगमा रहेको मध्यपुर थिमि न.पा. वडा नं ७ स्थितको नगदेश क्षेत्रको प्राचीन नाम ‘नागदेश’ थियो भन्ने प्रमाण बज्रयानी महायानी ग्रन्थ ‘प्रज्ञापारमिता’ रहेको छ ।...