दामोदरको कार्टुन यात्रा
- कार्तिक १६, २०७७
- डी. प्रधान
देश र जनताप्रति समर्पित मजदुर दैनिक नियमित अध्ययन गर्नेहरूको लागि दामोदर सुवाल कुनै नौलो नाम होइन । भूगोल विषयका विद्यार्थी, कम्प्युटरका पुराना सौखिन, स्वअध्ययनबाट खारिएका चित्रकार, कवितामा विद्रोही ‘युवा कवि’...